advertisement

विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनिएको थियो ।

" /> काेराेनाबाट जाेगिन माेबाइल सफा गरिरहनुस् : डाक्टर - Sarbocha Media

काेराेनाबाट जाेगिन माेबाइल सफा गरिरहनुस् : डाक्टर

`

     २०७६ चैत्र ०३ गते ४:५३

काठमाडौं, ३ चैत । विश्वभर फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पटक – पटक साबुन पानीले हात धुनुको साथै मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुले सुझाव दिएका छन् ।

डाक्टरहरुका अनुसार मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडाको प्रयोग गर्न सकिनेछ। विभिन्न रसायनको प्रयोग गर्दा मोबाइलको स्क्रीन बिगार्न सक्ने भएकोले सामान्य साबुनपानी प्रयोग गर्न प्राविधिकले सुझाव दिएका छन् ।

advertisement

विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?