advertisement

यस्तै इटालीमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

" /> कोरोना संक्रमणबाट इटालीमा मेयरको ज्यान गयाे - Sarbocha Media

कोरोना संक्रमणबाट इटालीमा मेयरको ज्यान गयाे

`

     २०७६ चैत्र ०३ गते २:४१

एजेन्सी, ३ चैत । विश्वभर फैलिरहको कोरोना भाइरसबाट रोम — उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको ज्यान गएको छ ।

मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यममा उल्लेख गरिएको छ । सञ्चारमाध्यमका अनुसार श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो।

advertisement

यस्तै इटालीमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?