काठमाडौं, फागुन १५ । मिटरब्याज पीडितहरूका लागि बस्नका लागि टहरा बनाइने भएको छ।
भृकुटीमण्डपमा नछोड्ने अडानमा बसेपछि उनीहरूलाई खुल्ला चउरमा टहरा बनाइदिन लागिएको हो।