फैसला सुन्न लौरो टेकेर विशेष अदालत पुगे पूर्वमन्त्री जोशी

`

     २०८० फाल्गुन ०३ गते ५:५४

काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी फैसला सुन्न लौरो टेकेर विशेष अदालत पुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको ललिता निवास जग्गा प्रकरणको फैसला आज सुनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?