एमाले सचिवालय बैठक जारी

`

     २०८० फाल्गुन ०३ गते ५:२८

काठमाडौँ, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति, छलफलको एजेण्डा र पार्टीले हालै गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?