नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू

`

     २०८० माघ २८ गते १२:३२

काठमाडौं, माघ २८ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

भोलिसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान र फागुन १ देखि सुरू हुने विधान सम्मेनलबारे छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?