लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदनमा व्यस्त रह्यौं

`

     २०८० माघ २४ गते १:४९

काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सहकारी ठगको आरोप लागिरहँदा आफू सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदन तयार गर्न ब्यस्त भएको बताएका छन् ।

‘चर्चा, परिचर्चा, आरोप, प्रत्यारोपमा सबै व्यस्त रहँदा सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदनमा व्यस्त रह्यौं । आफूलाई लागेको आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको उपायमा हामी लाग्यौं,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?