दुर्गा प्रसाई र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दबिच भेटवार्ता

`

     २०८० माघ २१ गते २:०१

काठमाडौं,२१ माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।

पञ्चायतकालका चर्चित राजनीतिक खेलाडीको रुपमा चिनिएका चन्द पछिल्लो समय राप्रपाको राजनीतिमा खासै सक्रिय छैनन् । राप्रपाको राजनीतिबाट टाढिएपनि उनी राप्रपा नेताहरुसँग भने बेलाबखत भेटघाट गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?