सिराहाका सीडीओ र एसपी जिम्मेवारीबाट हटाइए

`

     २०८० माघ १६ गते १:३९

काठमाडौँ, १६ माघ । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन ।

उद्यपी सीडीओ पाण्डे र एसपी लिम्बु मिजरब्याजी प्रति नरम भएको आरोप छ । केही दिनअघि सिराहाका मिटरब्याज प्रभावितहरूले गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?