काठमाडौं, १४ माघ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई प्रदेश मातहतमा राख्नुपर्ने माग गरेका छन् ।
काठमाडौंमा रहेका सातै प्रदेशका कानुन मन्त्रीहरुले आज गृहमन्त्रीसँग प्रहरी समायोजनबारे छलफल गर्दै सीडिओलाई प्रदेश मातहतमा राख्न सुझाव दिएका हुन् ।




