गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको ओली आरोप

`

     २०८० माघ ०४ गते ४:२८

काठमाडौँ, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताएका छन ।

नेपाल खेलकुद महासंघको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका हुन ।

अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?