राष्ट्रिय सभा उम्मेदवारमा नेकपा एसबाट घनश्याम रिजाल

`

     २०८० पौष २३ गते १०:३२

काठमाडौँ, पुस २३ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्ललाई उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनबाट नेकपा एसको भागमा दुई सिट परेको थियो ।

रिजाल बाग्मति र मल्लले कर्णालीबाट उम्मेदवारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?