रूपेश कोइराला कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा

`

     २०८० पौष २२ गते १:२०

काठमाडौँ, २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?