म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को : प्रधानमन्त्री

`

     २०८० पौष ०६ गते ११:४५

काठमाडौँ, ०६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै अर्को क्रम भङ्ग गर्ने बताएका छन् ।

‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को’, प्रचण्डले भने, ‘र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?