काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा भ्रष्टाचार बढेको देखेर विदेशीहरू पनि अचम्मित परेको बताएका छन्।
मोरङको ललियामा शुक्रबार भएको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘हिजोआज हरेक विदेशी भेट्दा किन तिम्रो देशमा भ्रष्टाचार हुन्छ भनेर सोध्छन्, के जवाफ दिनेरु नेपालमा भ्रष्टाचार बढेको देखेर विदेशी पनि अचम्मित छन्।’




