धनकुटामा केपी शर्मा ओलीलाई आक्रमण प्रयास

`

     २०८० मंसिर २८ गते ४:५६

काठमाडौँ, मङ्सिर २८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको छ ।

भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।

अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले अध्यक्ष ओलीलाई मुक्का प्रहार गर्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?