फुटपाथ व्यापारी हटाउने ललितपुर महानगरको निर्णय फिर्ता लिन ई को अनुरोध

`

     २०८० मंसिर २५ गते १२:४६

काठमाडौंं,मंसिर २५ । ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्।

सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईस् ले अनुरोध गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?