नेपाल–भारत सीमा स्तम्भको मर्मत शुरु

`

     २०८० मंसिर २१ गते १२:०८

दाङ, मङ्सिर २१ । नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ ।

अहिले ३५ वटा सीमा स्तम्भ ९पिलर० को मर्मतको काम भइरहेको छ। कपिलवस्तुदेखि बाँके जिल्लाको सीमासम्म पर्ने करिब ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुटाउने ७७ वटा सीमा स्तम्भमध्ये ३५ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?