अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन : ओली

`

     २०८० मंसिर १८ गते १:०६

काठमाडौं, मंसिर १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा सोमबार आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्।

‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ। चीनसँग डराएको होइन, अरु को(कोसँग कहाँ-कहाँ डराउँछ,’ ओलीले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?