नेपाल हिन्दु राष्ट्र नै भएको सिके राउतको ठोकुवा

`

     २०८० मंसिर १३ गते १२:२७

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त राउतले नेपाल धर्मनिरपेक्ष राष्ट नभइसकेको बताएका छन ।

संविधानले पनि सनातनदेखि चलिआएको धर्मको रक्षा गर्ने भनेर प्रष्ट बोलेको भन्दै उनले नेपाल धर्म निरपेक्ष राष्ट्र हो भन्नेमा आफूलाई विश्वास नरहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?