इजरायली सेनाद्वारा बंकरमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार

`

     २०८० आश्विन २२ गते ५:३४

काठमाडौं, २२ असोज । तालिवानी विद्रोही समूह हमासको आक्रमणपछि बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

इजरायलमा रहेका लुईस रिजालले सामाजिक सञ्जालमार्फत त्यहाँको सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन् ।आफूहरुको उद्धार भइसकेको र सबैले खाने कुरा पनि पाएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?