काठमाडौं,११ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि अमेरिका जाने भएका छन् ।
एसोसिएसन अफ नेपाली तराई इन अमेरिका ९एन्टा० को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको जसपाले जनाएको छ । कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने छन ।




