कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

`

     २०८० भाद्र ३१ गते २:२२

काठमाडौं,३१ भदौ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०/८१ को अस्थायी संगठन संरचनाका दरबन्दीहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?