नक्कली नागरिकता बनाइदिने एक भारतीय रौतहटमा पक्राउ

`

     २०८० भाद्र २७ गते ११:०१

काठमाडौँ, भदौ २७ । फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन ।

चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन ।

फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?