प्रधानमन्त्री प्रचण्ड र ओली बिच भेटवार्ता

`

     २०८० भाद्र १९ गते ३:३४

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?