सरकार सुशासनमा केन्द्रित रहेको मन्त्री शर्माको दाबी

`

     २०८० श्रावण ३१ गते ३:५०

काठमाडौँ, साउन ३१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताएकी छन्।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?