Dil aur citizenship, dono Hindustani.
Happy Independence Day!
Jai Hind! 🇮🇳 pic.twitter.com/DLH0DtbGxk

— Akshay Kumar (@akshaykumar) August 15, 2023

" /> अक्षय कुमारले पाए भारतको नागरिकता - Sarbocha Media

अक्षय कुमारले पाए भारतको नागरिकता

`

     २०८० श्रावण ३० गते १२:४७

काठमाडौँ,३० साउन । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?