भारतीय दूतावासले मनायो ७७‍औँ स्वतन्त्रता दिवस

`

     २०८० श्रावण ३० गते ११:५९

काठमाडौं, ३० साउन । नेपालस्थित् भारतीय राजदूतावासले ७७औँ स्वतन्त्रता दिवस मनाएको छ।

आज९मङ्गलबार० काठमाडौंको लैनचोरस्थित् दूतावास कार्यालयमा ७७औँ स्वतन्त्रता दिवस मनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?