विराटनगर, साउन २६ । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्री बनेकी छन्।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनिय्ताको सपथ खुवाएका छन्।
सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनी साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।




