राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले ठाढुङ्गेश्वर सामुदायिक बनमा गर्‍यो वृक्षरोपण

`

     २०८० श्रावण २६ गते १२:५७

काठमाडौं, साउन २६ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षरोपण गरेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक बनमा शुक्रबार वृक्षरोपण गरिएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रूद्राश्रको विरूवा रोपण गरेर कार्यक्रम सुरूवात गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?