मंगलबार दिउँसो ३ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

`

     २०८० श्रावण २२ गते ५:०१

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?