अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स

`

     २०८० श्रावण २१ गते १:१९

चितवन, साउन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ।

रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो।

रास्वपाले त्यसलाई गाउँ(गाउँ पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने माध्यम बनाएपछि प्रश्न उठेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?