" /> एनआरएन जापानको निर्वाचन - Sarbocha Media

एनआरएन जापानको निर्वाचन

`

     २०८० श्रावण ०९ गते ११:५९

टोकियो, साउन ९ । गैरआवासीय नेपाली सं‌घ (एनआरएन) जापानको निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दिएका छन्।

जुलाई २९ तारिखमा टोकियोमा हुन लागेको निर्वाचनमा ३२ पदका लागि ६२ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिले मंगलबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?