" /> चालु आर्थिक वर्षमा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस? - Sarbocha Media

चालु आर्थिक वर्षमा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस?

`

     २०८० श्रावण ०१ गते ११:२९

काठमाडौँ, साउन १ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८०–८१ देखि लागू हुने गरी भुक्तानीमा लाग्ने अग्रिम करकट्टी (टीडीएस) विवरण सार्वजनिक छ। जसमा करकट्टी नगर्नुपर्नेदेखि अधिकतममा २५ प्रतिशतसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आकस्मिक लाभबापतको भुक्तानीमा, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट अन्यले प्राप्त गरेको लाभको भुक्तानीमा र नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट अन्य प्राप्त गरेको लाभको भुक्तानीमा २५ प्रतिशतसम्म टीडीएस तिर्नुपर्ने व्यवस्था विभागले गरेको छ।

आगामी आर्थिक वर्षबाट टीडीएस कति तिर्नुपर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?