ललिता निवास प्रकरणमा पौडेल पक्राउ

`

     २०८० आषाढ २७ गते ५:३५

काठमाडौं,२७ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नामामा सारेर अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

पौडेलसहित यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?