कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सकियो

`

     २०८० आषाढ २७ गते ४:५८

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाई भएको थियो । लगातार तीन दिनसम्म हेर्न नभ्याइनेमा परेको मुद्धा आज भने सुनुवाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?