प्रधानमन्त्री पत्नी सोकमा परेसंगै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

`

     २०८० आषाढ २७ गते १०:५३

काठमाडौ‌ँ, असार २७ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?