मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्चमा रिट

`

     २०८० आषाढ २२ गते १:४४

काठमाडौं, २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट रिट दायर गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?