सत्ता जोगाउन गठबन्धन भएको हो: रवि लामिछाने

`

     २०८० आषाढ १७ गते ४:०५

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धन जनता जागाउने नभएर सत्ता जोगाउने गठबन्धन भएको टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय एकताको कुरा गरिरहेका छन् अहिले दलहरु, अहिले ठूला दलहरु गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेका छन् । के को गठबन्धन बनाएको रहेछ भनेको सत्ता जोगाउनका लागि गठबन्धन । जनता जोगाउने गठबन्धन होइन, सत्ता जोगाउने गठबन्धन हो त्यो,’– उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?