सोँच र रास्वपाको चाहना मिलेपछि पार्टीमा आएको शाहको दाबी

`

     २०८० आषाढ ०७ गते १:४५

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख अनीलकेशरी शाहले आफ्नो सोँच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन्।

‘नेतृत्वको विकास कसरी गर्ने हरेक क्षेत्रमा भनेर अगाडि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै बहस भयो,’ उनले भने, ‘मैले उहाँहरूको सोँच र मेरो सोँच एकदम मिलेको पाएँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?