रास्वपाले बोलायो संसदीय दल र केन्द्रीय समिति बैठक

`

     २०८० आषाढ ०३ गते ६:०८

काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले संसदीय दल र केन्द्रीय समितको संयुक्त बैठक बोलाएको छ।

रास्वपाले दुईटै समितिको संयुक्त बैठक भोलि बिहान ७ बजे पार्टी कार्यालय बसुन्धारमा बोलाएको हो।

बैठकमा पार्टीको प्रथम वार्षिकोत्सव र दस्तावेजका बारेमा छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?