मधेस प्रदेश सरकारले २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

`

     २०८० ज्येष्ठ २३ गते १०:२१

काठमाडौं, जेठ २३ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?