advertisement

यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार सुनकाे भाउ तीन ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे । आइतबार भने सुनकाे भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियाे ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

" /> सुनको भाउमा नयाँ रेकर्ड : एकैदिन २२ सयले बढ्याे - Sarbocha Media

सुनको भाउमा नयाँ रेकर्ड : एकैदिन २२ सयले बढ्याे

`

     २०७६ फाल्गुन २१ गते ६:२७

काठमाडौं, २१ फागुन । सुनको भाउले आज (बुधबार) नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकड कायम गरेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुन ८० हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजावि सुन ८० हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार तोलामा ७८ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

advertisement

यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार सुनकाे भाउ तीन ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे । आइतबार भने सुनकाे भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियाे ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?