प्रमुख प्रतिपक्षी दल एमालेले डाक्यो सचिवालय बैठक

`

     २०८० ज्येष्ठ १७ गते ४:००

काठमाडौँ, जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक आह्वान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?