लेन्डुप दोर्जेको याद आयो : मनीषा कोइराला

`

     २०८० ज्येष्ठ १७ गते ३:२८

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिएकी छिन् । राजनीतिक टिप्पणी खासै नगर्ने मनिषाले भने यस पटक आफ्नो प्रतिक्रिया जनाएकी छिन् ।

उनले आफ्नो ट्विटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले राष्ट्रपतिको यो कदमले आफूलाई लेन्डुप दोर्जेको याद आयो समेत भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?