गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको छ : सञ्चार मन्त्री शर्मा

`

     २०८० ज्येष्ठ १४ गते १२:०३

काठमाडौं,१४ जेठ । सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरुले गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसक्नु कमजोरी भएको बताएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?