सरकारले पुनः नेपाल वायुसेवा निगमलाई पुनर्संरचना गर्ने

`

     २०८० ज्येष्ठ ०५ गते ५:१९

काठमाडौँ, ५ जेठ । सरकारले पुनः नेपाल वायुसेवा निगमलाई पुनर्संरचना गर्ने उद्घोष गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रममा यस्तो मुद्दा समेटेको हो ।

यसअघि सरकारले सार्वजनिक–निजी पार्टसिप (पीपीपी) मोडलमा निगमलाई लैजाने तयारी गरेको थियो । तर, विरोधकाबीच यो कार्य बीचैमा रोकिन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?