शरणार्थी प्रकरण विरुद्ध मुगुमा विरोध प्रदर्शन

`

     २०८० ज्येष्ठ ०१ गते ३:२४

काठमाडौँ, जेष्ठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको ठूलो भष्टाचार लगाकयत देशमा हरेक क्षेत्रमा भइरहेको भष्टचार विरुद्ध मुगुमा विरोध प्रदर्शन भएको छ ।

सदरमुकाम गमगढी बजारमा नागरिक समान मुगुको अगुवाईमा जिल्लामा रहेका क्रियाशील पत्रकार र स्वतन्त्र नागरिकहरुको आयोजनामा भएको उक्त प्रदर्शनमा भष्टाचारीलाई खवरदारी विरोध गरिएको छ । यस प्रकरणको सही छानबिन गरी दोषीलाई कारवाही गर्न माग प्रहरी प्रशासन सत्य काम गर साथ सहयोग नागरीकको छ भन्दै विभिन्न दवाबमुलक प्ले–कार्डसहित नाराबाजी र बजार परक्रिम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?