काठमाडौँ, १ जेष्ठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु गरिएको छ ।
खाँणलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएर बयान लिइएको हो ।