`

     २०८० वैशाख २८ गते १२:३२

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक अगाडि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

बिहीबार बिहान सभापति देउवासँगै उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?